पत्रपत्रिका Archive

हुस्सु नखुलेपछि तराईका जिल्लाहरुको उडान प्रभावित

काठमाडौँ, भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् । भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि

भारतले आइएसआइएसलाई मद्दत गरिरहेको पाकिस्तानको आरोप

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् । इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने

भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ

सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय भरत लाल

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, भक्तपुरबाट व्यवसायिक रुपमा मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थिमिले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, विरगंज स्थायी घर भएका २०

हट्यो पश्चिमी वायुको प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौँ, दुई हप्तादेखिको मुलुकभर देखिएको पश्चिमी वायुको प्रभाव हटेको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलकी अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलुकका केही भू-भागमा आंशिक बदलीको अवस्था

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा, झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब खर्च

काठमाडौं, प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकताको छलफलमा

भकाठमाडौं, आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा

उत्तर कोरियाली नेता किमले भने, ‘अमेरिका हाम्रो प्रमुख शत्रु हो’

एजेन्सी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन् । ‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हाम्रो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै

राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने

काठमाडौं, राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा