पत्रपत्रिका Archive

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट, हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर

पैशाको लोभमा बलात्कारको झुटो उजुरी दिने पक्राउ

रौतहट, आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा

थाहाँ पाइराख्नुस्, कुन महिनाको विवाह कस्तो हुन्छ ?

काठमाडौँ, आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ । नोभेम्बर/डिसेम्बर: यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन् । सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस

‘सूर्य चिन्ह चाहियो ? बैठकमा आउनुहोस्’

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय वार्ता, उठेन सीमाको कुरा

काठमाडौँ, सीमा विवादको विषय प्राथमिकताका साथ उठाउने योजनासहित नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ वार्तामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली योजना अनुरूप सफल हुन सकेनन् । नेपालले सीमा विवादमा प्राथमिकताका साथ छलफल

ओलीलाई स्पष्टीकण सोध्ने नेपाल-दाहाल समूहको निर्णय

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि

सैफको ‘तान्डव’ले उठायो जेएनयूको मुद्दा

मुम्बई, अमेजन प्राइममा प्रसारण हुने वेब सिरिरज ‘तान्डव’ले खतरनाक मुद्दालाई उठाउने हिम्मत गरेको छ ।सैफ अली खानको मुख्य भूमिका रहने यस सिरिजले सन् २०१९ मा जवाहरवाल नेहरु युनिभर्सिटीमा भएको हिंसाको विषयलाई उठाएको छ । विश्वविद्यालयका विद्यार्थीहरुको

के तपाई प्रेमममा पर्नु भएको छ ? यस्ता छन् फाइदा

काठमाडौँ, प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र नभई स्वास्थ्यमा समेत फाइदा गर्दछ । मायाका अनगिन्ती स्वास्थ्य फाइदाहरु मध्ये केहि फाईदा यस्ता छन् । यस्ता छन् फाइदा – अनुहारमा चमकः मायामा पर्दा एउटा अनौठो अनुभव हुन्छ ।

हिउँमा परेर १३ जनाको मृत्यु

टोक्यो, जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन्

निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री बादलको निर्देशन

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले घोषणा गरेको निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।