पत्रपत्रिका Archive

ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा

काठमाडौं, पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् ।नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए । भेलामा

संसद विघटनविरुद्ध काँग्रेसले गर्ने भयो देशव्यापी प्रदर्शन

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९

ठूलो आवाज निकाल्ने मोटरसाइकलमाथि कारवाही

बिरेन्द्रनगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने अभियान थालेको छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले

जन्मदिनको अवसर पारेर न्यानो कपडा तथा फलफूल वितरण

नेपालगन्ज, जन्मदिनको अवसर पारेर बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बृद्धबुर्दाहरुलाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको हो । पत्रकार तथा समाजसेवी किशोर बहादुर शाहीले बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बेवारिसे बृद्धबुर्दाहरुलाई न्यानो कपडा र

के कसैले तपाईंलाई मन पराएको छ ? यसरी थाहा पाउनुहोस्

हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने हामी उनीहरुबाट पनि मायाको अपेक्षा गर्दछौ । जसलाई आफुले माया गरेको छ उसबाट मायाको अपेक्षा गर्नु स्वभाविक पनि हो । तर, उसले आफूलाई माया गर्छ वा गर्दैन भनेर कसरी

दश दिन यता उखु किसानहरुको निरन्तर प्रदर्शन

काठमाडौं, उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरुले चिनी मिल सञ्चालकहरुबट

लेखराज भट्टले भने- सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिन

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने सम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध ११ रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सोमबारसम्म ११ वटा रिट निवेदन दर्ता भइसकेका छन्।

फुट नजिक नेकपाः केन्द्रीय समितिमा को कता ? (सूची)

एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको