Author Archive

सुपर लिग फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने

काठमाडौँ,नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ।यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको

सगरमाथा शिखरमा बहराइनी राजपरिवारको टोली

काठमाडौं,बहराइनको राजपरिवारका सदस्यको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन्।कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको

जसपाका महन्थ ठाकुर ओलीको पक्षमा

काठमाडौं,जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन्। प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए।आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ,उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भईरहेको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञाबारे निर्णय लिन मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। मुलुकभर कोरोनाको सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल जसपा लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। छलफलमा

प्रधानमंन्त्री आलीले विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन्। १५ जना सांसद तटस्थ बसे। मतदानमा

जसपाको मत विभाजनः ठाकुर तटस्थ यादव विपक्षीमा

काठमाडौँ,जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत लिने प्रस्तावमा आफूहरु तटस्थ बस्ने बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा

तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुग्योः प्रचण्ड

काठमाडौँ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुगेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विडम्बना भन्नुपर्छ तीन वर्ष पुग्दानपुग्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि नराम्रोसँग चिथोरिएको,

ओलीलाई विश्वासको मत प्राप्त हुदैन : प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताएका छन् । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह

वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका हुन्। ‘आवद्धता र