Author Archive

कालीकोटका गाउँगाउँमा कोरोना संक्रमित
कालीकोट,कालिकोट जिल्लाको गाउँगाउँमा कोरोनाका बिरामी भेटिन थालेको छन्।ज्वरो तथा खोकीका लक्षण देखिएका बिरामी बढेको खबर पाएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन्। गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा

निषेधाज्ञामा कर नतिरेपनि जरिवाना नलिन सर्वोच्चको आदेश
काठमाडौं,सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा मूल्य अभिवृद्धि कर,भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतको न्यायाधीश मिरा खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।निषेधाज्ञा तथा बन्दाबन्दी

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षी चार दलको निर्णय
बुटवल,लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने निर्णय गरेका छन्।बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हुन् । प्रदेशसभामा

नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका

कमलबजार नगरपालिकामा भुसको आगो झै फैलिदै ‘कोरोना’
अछाम, अछामको कमलबजार नगरपालिकामा कोरोना संक्रमण भुस भित्रको आगो झै फैलिरहेको छ। नगरपालिकामा बिहिबार मात्रै थप ८० जनामा कोरोना पुष्टि भएको हो। कमलबजार नगरपालिकाको पिसिआर परिक्षण प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा १८ महिला ६२ पुरुष गरी ८०

घाँटी रेटिएको अवस्थामा युवतीको शव भेटियो
मोरङ, मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको

कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग
काठमाडौं, विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो ।सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन
काठमाडौँ, पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ ।९३ वर्षीय बरालको बुधबार बिहान महाराजगञ्जस्थित घरमै निधन भएको नाती पुजन बरालले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका

पश्चिम रुकुमका लागि छुटेको बस नवपरासीमा दुर्घटना, ४ जनाको मृत्यु, ४९ घाइते
काठमाडौं, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् ।आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस

मुगुमा बन्नेभए बहुप्रतिक्षित दुईवटा मोटरेवल पुल
मुगु, मुगु जिल्लामा वहुप्रतिक्षित दुईवटा मोटरेवल पुल बन्ने भएका छन्। जिल्लाको दुईवटा फरक-फरक स्थानमा मोटरेवल पक्कि पुल बन्न लागेको हो। मुगु क्षेत्र १(ख) बाट प्रदेसभामा प्रतिनिधित्व गर्ने सांसद चन्द्र बहादुर शाहीको पहलमा जिल्लाको खत्याड गाउपालिका देखि