Author Archive

सगरमाथाबाट एक अमेरिकीसहित दुई जनावको शव निकालियो

ओखलढुंगा, सगरमाथाको चौथो शिविर आसपासबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं पठाइएको छ । नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन् ।नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको

चीनको अडान प्रति इरानद्वारा प्रशंसा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।दुई

नागरिकता सम्बन्धी अध्यादेश खारेज गर : विप्लव

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नागरिकता सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्रीको सिपारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशको बिषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै सोमबार उक्त माग गरेका

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट

काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट पेस भएका छन्।आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै २५ रिट पेस भएका हुन्। तर, अध्ययनकै

ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्रको चेतावनी

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ। बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान

सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान हङकङकी आरोही साङ यी हङ

काठमाडौं,हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन्। उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा

२४ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी आइतबार देशैभरबाट ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर ७

राष्ट्रपति भण्डारीद्वारा नागरिकता अध्यादेश जारी

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको

जाजरकोटको बारेकाटमा कोरोनाले विकराल रुप लिदै

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोनाले विकराल रुप लिईरहेको छ।आज ६ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा वडा नं १ का १ जना,वडा नं २ का २ जना र वडा नं

देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ, नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता