Author Archive
प्रिय मित्र प्रज्वल महान बन्नुभयो
नेपालको ईतिहासमा माओवादी जनयुद्ध १० बर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो, जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ती सम्पन्न

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो
काठमाडौँ, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ ।मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।

जंगली च्याउ खाँदा एकै गाउँका २ जनाको मृत्यु
संखुवासभा, जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली च्याउ खाएर बिरामी भएकी
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० रिट
काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।मंगलबारसम्म गरी ३० रिट परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । जसमध्ये साधारण प्रक्रियाबाट दर्ता भएका १९ रिटको सुनुवाइ १३ जेठमा र संवैधानिक इजलासमा पेस हुने

२४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमित, ६ हजार ४०४ जना डिस्चार्ज
काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वर्तमान र पूर्वसभामुखहरूको ठहर
काठमाडौं, वर्तमान र पूर्वसभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ ।सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी बैठकले सदनको अस्तित्व जनताको अस्तित्व भएको बताउँदै खेलबाड गर्न नहुनेमा जोड दिएको छ

आगामी रणनीतिका विषयमा विपक्षी गठबन्धनमा छलफल
काठमाडौँ, विपक्षी गठबन्धनका शीर्ष नेताहरू बीचमा आगामी रणनीति तय गर्ने विषयमा छलफल भएको छ ।संसद पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको भोलि पल्ट मंगलबार शीर्ष नेताहरुसँगै
सर्वोच्चले भन्यो- प्रधानन्यायाधीले प्रधानमन्त्री ओलीलाई भेटेको होइन
काठमाडौँ, सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेटघाट नभएको जनाएको छ ।सर्वोच्चले मंगलबार एक विज्ञप्ति जारी गरी गएराति दुवैजनाबीच भेट भएको भनी सञ्चारमाध्यमहरुमा आएको विवरण सत्य नभएको भन्दै त्यसपछि आफ्नो गम्भिर ध्यानाकर्षण

भारतबाट प्रवेश गर्नेको कोरोना परीक्षण रोकियो
पर्सा, भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।दैनिक भारतबाट सो नाका

दुई छोराछोरीसहित महिलाको शव भेटियो
प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको

