Author Archive

गिरफ्तार विद्यार्थी नेता रिहाई गर्न संगठनको माग

अछाम, विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अनेरास्वबियु (क्रान्तिकारी) जिल्ला समिती अछामले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेता रिहाई गर्न माग गरेको छ । अछामको मंगलसेन नगरपालिकाको गाडी आगजनी गरेको आरोपमा संगठनका जिल्ला सचिब एकेन्द्र

विप्लव नेकपा र सरकारको लुकामारी ! सरकार समात्ने अदालत छाड्ने

काठमाडौँ, सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेत्रविक्रम चन्द समूहका अधिकांश नेता-कार्यकर्ता अदालतबाट रिहा भएका छन् । काठमाडौंको अनामनगरबाट वैशाख २७ मा पक्राउ परेका अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल सात दिनपछि शुक्रबार अदालतबाट छुटे । पक्राउ, अदालत पेस र रिहाइको

आफ्नै अनुयायीलाई बेपत्ता पारेको आरोपमा प्रहरीको खोजिमा रहेका बम्जन देखा परे

काठमाण्डौ, अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन् । प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन् । अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए

एक नायव सुव्वा जस्ले सात करोड वढी सरकारी राजस्व हिनामिना गरे

काठमाण्डौ, सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार

बुद्ध कहाँ जन्मेका हुन ?

काठमाडाैं, बुद्ध कहाँ जन्मेका हुन् ? यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा

आफ्ना विद्यार्थी नेतालाई विनाकारण गिरफ्तार गरिएको भन्दै रिहाईको माग

काठमाण्डौ, नेत्रविक्रम चन्द विप्लबले नेतुत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अनेरास्वबियु (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेताहरुलाई विनाकारण गिरफ्तार गरिएको भन्दै रिहाई गर्न माग गरेको छ । संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले विहिवार एक प्रेस विज्ञप्ती

अज्ञात समूहद्भारा मंगलसेन नगरपालिकामा शक्तिशाली वम बिस्फोट

अछाम, अछाम जिल्लाको सदरमुकाम मंगलशेन स्थित नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले वम बिस्फाेट गराउनुको साथै गाडिमा आगजनी गरेका छन् । नगरपालिका कार्यालयमा रोकि राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेका हुन । राती करिब

युवतीको मोलमोलाइ हुने ठाउँमा सादा पोसाकका प्रहरी

काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न

कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन संयमित रहनु

काठमाडौं ,समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ। पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ अन्तर्वार्ताको भएको

उपेन्द्र यादवको विषयलाई लिएर काउन्सिलले एभिन्युजलाई सोध्यो स्पष्टीकरण

काठमाडौं-प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ । उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका