Author Archive
मासिक १ सयबाट सुरु गरेको वृद्धभत्ता ४ हजार पुग्यो
काठमाडौं, तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिस्ट नेतृत्वको पहिलो सरकारले सुरु गरेको वृद्धभत्ता अब मासिक चार हजार पुगेको छ ।एमाले सरकारका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१-५२ को बजेट भाषणमा पहिलोपटक नेपालमा वृद्धभत्ताको नीति सुरु गरेका थिए
प्रहरीको रासन भत्ता १५ प्रतिशत बढ्यो
काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब

कर्मचारीको तलब २ हजार बढ्यो
काठमाडौं, सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् । उनले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको

पुर्व पश्चिम रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट बिनियोजन
काठमाडौं, सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९–७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १०

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रू ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३
प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रीले ४ बजे बजेट सार्वजनिक गर्ने
काठमाडाैं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । सरकारले अध्यादेशबाट आगामी आवका लागि

गणतन्त्रको विकासको लागि सुदृढ राष्ट्रिय एकता जरूरी छ : सभामुख साप्कोटा
सभामुख अग्नि प्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।१४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले गणतन्त्र स्थापनाका लागि भएको जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा दर्ता
नेपालगन्ज, बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने एमालेका तिन नेता
काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् ।गौतमले गणतन्त्र ल्याउन योगदान

“कुट तिमी”
कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट …बस् ! कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो ! तिमी

