Author Archive

अछाममा भयानक जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाईते 

अछाम, अछाममा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिमा वडा नम्वर ५ कालीकाको सुकिबाग डिल्लि बजार नजीकै भएको जिप दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै पाच जना यात्रु गम्भिर घाईते

जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु

एजेन्सी, हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन्

किन बढ्दैछन सम्बन्ध विच्छेदका घटना…?

एजेन्सी, दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ

एशियाकै धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्य

एजेन्सी, सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् ।सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरु मध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५

के दीपिका पादुकोण गर्भवती छिन् ?

एजेन्सी, बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहलाई ड्याडी भनेर फसेकी छिन् ।   उनले यसो भनेपछि अब उनका प्रशंसक उनी साँच्चै नै गर्भवती भएकी हुन् त भनेर जान्ने कोसिस गरिरहेका छन् । भएको के

स्ट्राइकर पोग्वा पेनाल्टीमा चुकेपछि युनाइटेडको बराबरी

एजेन्सी, स्टार स्ट्राइकर पाउल पोग्वा पेनाल्टीमा चुकेपछि इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर टोली वल्भ्ससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा युनाइटेडलाई वल्भ्सले १–१ गोलको बराबरीमा रोकेको हो । युनाइटेडले

अब देखी दूधको मूल्य सिजनअनुसार हुने

काठमाडौं, दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको

विश्वसम्पदा सूचीमा राख्ने भनिएका १५ वटा ऐतिहासिक क्षेत्र खतरामा

काठमाडौं, विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ । सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र

बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा हिनामिना

काठमाडौं, पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ । जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन् । इन्द्रपुर

सुरुभयो एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा

काठमाडौं, माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । परीक्षामा