Author Archive

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेजलाई तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । शुल्क बढी लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहँदा त्रिविले भने कारबाहीका लागि कुनै संकेत नदेखाई बढी लिएको शुल्क फिर्ता गर्न

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं, नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए।

आवश्यक परे शान्ति सेना थप्न नेपाल तयार
काठमाडौं, यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न लगानी अपुग रहेका भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको

सरकारी डाक्टरको विदेश मोह
काठमाडौं, विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् । सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् । ती चिकित्सकहरु

प्रहरीमा एसएसपी सहित ३ हजार ६०० दरबन्दी थप्न सिफारिस
काठमाडौं, गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी) सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन
काठमाडौं, संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक

यार्सागुम्बा बेचेर मोटरसाइकल
डोल्पा, तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण असोजको अन्तिम साता
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित चार युवक पक्राउ
सिरहा, प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषध सहित

नवलपरासी अध्यक्ष भण्डारी ७१ दिन पछी रिहा
काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारी रिहा भएकी छन् ।पटक-पटक साधारण तारेख तथा धरौटी छुट्टने र पुन: गिरफ्तार हुने क्रमसंगै उनलाई सर्वोच्च अदालतको आदेशमा करिब ७१ दिन