Author Archive

ऐश्वर्या रायका रोचक प्रेम किस्सा, राजीव मूलचंदानीदेखी अभिषेक बच्चनसम्म

ऐजेन्सी, बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् ।मोडलिङका शुरुवाती

जब सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो

ऐजेन्सी, भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए ।युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको

महराको थुनछेक बहस – बारका पूर्वअध्यक्षसहित ३० वकिलले बहस गर्दै

काठमाडौं, संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन । जिल्ला सरकारी

सानोश्रीबाट लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

बर्दिया, लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी

प्रधानमन्त्री ओली तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पतालमा

काठमाडौं, प्रधान्मन्त्री केपी शर्मा ओली मिर्गौलाको तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल पुगेका छन्।गत बुधबार र बिहीबार दुई पटक डायलाइसिस गरिएकोमा प्रधानमन्त्रीले अस्वस्थ महसुस गरेपछि आइतवार बिहान ९ बजे पुनः धापासीस्थित असप्ताल लगिएको हो । शनिबार

इंग्लिस प्रिमियर लिग फुटबल : वाट्फोर्डलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तस्रो स्थानमा उक्लिएको हो । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले

सलमान खानको फिल्म ‘क्वाथा’मा देखिदै सुनिल थापा

काठमाडौं, अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन्।वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ मा विरगञ्ज पुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय

मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

काठमाडौं, निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना

घाँस काट्दै गर्दा रुखबाट लडेर मृत्यु

जाजरकोट, नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक

चितवन, नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य