Author Archive

मानव तस्करीमा संलग्न रहेको आरोपमा जमुनहा नाकाबाट एक महिला पक्राउ

नेपालगन्ज, अवैध रुपमा नेपाली महिलालाई खाडी लगायतका बिभिन्न मुलुकमा पुर्याउन सक्रिय एक महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिया पुगेका उनिहरुलाई बिहीबार भारतीय सुरक्षाकर्मीले पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य ओली सहित १६ जना पक्राउ

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो आदर्श सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी

हेर्नुहोस यस्ता छन योनीका दश रोचक तथ्य !

एजेन्सी, यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई

किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको  भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् । शनिबार

भालुको पित्त ओसारपसारमा संलग्न महिला पक्राउ

काठमाडौं, भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई

चीनमा अनलाइन गेम खेल्न प्रतिबन्ध

ऐजेन्सी, चिनियाँ सरकारले भिडियो गेमको लतमाथि नियन्त्रणका लागि बालबालिकाको अनलाइन गेम खेल्ने समयमाथि ‘कर्फ्यू’ लगाउने घोषणा गरेका छन् । चीनमा १८ वर्षभन्दा कम उमेर भएकाहरुलाई राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गमे खेल्न प्रतिबन्ध लगाइएको

भारतको नयाँ नक्साबारे पाकिस्तान द्धारा कडा विरोध

काठमाडौं, भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली

नेपाल र म्यानमारले आज मैत्रिपूर्ण फुटबल खेल्दै

काठमाडौं, कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।म्यानमारको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यानमारको सामना

कास्की उपनिर्वाचन– भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की, कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् । भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् । उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता