Author Archive

राष्ट्रियसभा सदस्यको चुनाव माघ ९ गते
काठमाडौं, राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुने भएको छ । विभिन्न दलका १८ जना सदस्यको पदावधि सकिने भएपछि सरकारले माघ ९ गते चुनाव गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले

फेरी राजधानीमा भूकम्पको धक्का महसुस
काठमाडौँ, राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

यसकारण पूर्वराजा शाह झापा जाँदै
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमणमा जाने भएका छन्। उनी पूर्वरानी कोमल शाहसँग पूर्वी जिल्ला झापाको दमकमा जान लागेका हुन्।शाह आगामी हप्ता झापा भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘पूर्व

दैलेखमा चितुवाको छालासहित एक पक्राउ
दैलेख, दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई

विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर
घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै

अस्पतालको फोहोरले हेपाटाइटिसदेखि क्यान्सरसम्मको जोखिम
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालहरुले फोहोर व्यवस्थापनमा उचित ध्यान दिन सचेत गराएका छन् । स्वास्थ्य संस्थाबाट निस्कने फोहरको व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री ढकालले अस्पतालहरुमा बिहान,बिहान ट्याक्टरमा हालेर फाल्ने गरेको बताए । ‘मैले

नलकटुवा पेस्तोलसहित १ भारतीय पक्राउ
सर्लाही, बिष्णु गाउँपालिका–२ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी

पश्चिमी वायुको प्रभावले हिमपात र पानि पर्ने सम्भावना
काठमाडौं, देशभरको तापक्रम क्रमशस् घट्दो अवस्थामा रहँदा चिसो बढ्दै गएको छ । यो क्रम अझै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट नेपालमा पश्चिमी वायुको प्रणाली प्रवेश गर्ने भएकाले चिसो बढ्नुका साथै

७२ वर्षीया वृद्धाको तीन वर्षदेखि शौचालयमा बास
काठमाडौं, भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन्। गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली
काठमाडौं, नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ । गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र