Author Archive

के तपाईको परिवारमा तनाव छ ? यसरी गर्नुहोस समाधान्

जुन भविष्यमा जटिल समस्या बन्ने मात्र होइन यसले व्यतिलाई सामान्य अवस्थाबाट असामान्य अवस्थामा नै पुर्‍याउँछ । त्यसैले तनावको विसर्जन सबैभन्दा महत्वपूर्ण विषय हो । तनावलाई सुरुवाती दिनमा नै समाधान गर्न सकिन्छ । त्यसका लागि तनावको मूल

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

क्रान्तिकारी पत्रकार संगठनले संगठन शुद्धिकरण अभियान चलाउने

काठमाडौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय गरेको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी

अब देखी राजा वीरेन्द्रको निवास हेर्न पाइने

काठमाडौं, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन्

विप्लव नेकपाका ६ विद्यार्थी धरौटीमा रिहा

दार्चुला, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी सँगठनका छ जना विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ

स्वामित्व नलिँदा २६ अर्ब बराबरका सडक आयोजना अलपत्र

काठमाडौं, संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा

मिर्गौला रोगवाट पिडित केसिको उपचारको लागी बागेश्वरी क्याम्पसका कर्मचारीले गरे सहयोग

कोहलपुर, मिर्गौला सम्मब्धि रोगवाट पिडित टेकलाल कोहलपुर वडां नं. १२ का टेकलाल केसीलाईलाई बगेश्वरी क्याम्पस कोहलपुरका कर्माचारीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल दुवै मिर्गौला फेलभई उपचारको प्रक्रियामा रहेका केसीलाई क्याम्पसका कर्मचारीहरुले ७ हजार १ सय रुपैया

के तपाईलाई थाहाँ छ ? खुर्सानी खाँदा हृदयघात हुने खतरा कम हुन्छ !

काठमाडौ. इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ ।मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र

उदयपुरमा जङ्गली हात्तीले ३६ घर भत्कायो

उदयपुर, १५ दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ । १५ दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको