Author Archive

बेलायती राजदूत एकाविहानै पुगिन् प्रचण्ड निवास खुमलटार
काठमाडौं, नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन्। अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति,

कांग्रेस नेता गच्छदार सांसदबाट निलम्वित
काठमाडौं, बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार स्वतः निलम्वित भएका छन्। तत्कालीन भौतिक पूर्वाधार मन्त्रीका रुपमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेको ठहरसहित अख्तियारले

सामुदायिक वन फाँड्नेमाथि छानबिन सुरु
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ मा रहेको जनजागृति सामुदायिक वनमा अवैध रुपमा काटिएका सालका गोलियाबारे छानबिन प्रकृया अगाडी बढाईएको छ।सामुदायिक वनका पदाधिकारीहरुकै मिलोमतोमा काठ काटिएको उपभोक्ताको गुनासोको आधारमा शुक्लाफाँटा सव-डिभिजन वन कार्यालय झलारीले छानबिन

अन्तरिक्षमा ३२८ दिन बिताएर पृथ्वीमा फकिँदै क्रिस्टीना कोच
काठमाडौं, अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् । उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न

बन्द हुने भयो नेपाल टेलिकमको सीडीएमए सेवा
काठमाडौं, ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५

अब हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी
काठमाडौं, आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार

लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि
काठमाडौं, पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा

नेपाली सेनामा १५० सेकेन्ड लेफ्टिनेन्ट लागी नयाँ भर्ना आवहान
काठमाडौं, नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट्र) को नयाँ भर्ना खुलेको छ । नेपाली सेनाले आज विज्ञापन खुलाउँदै १५० सेकेन्ड लेफ्टिनेन्ट माग गरेको हो । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले

बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको गोली हानेर हत्या
लखनउ, भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो । मेहनगर थाना

चीनमा कोरोना जस्तै नेपालमा फैलियो भ्रष्टाचारको भाइरस : सांसद पासवान
काठमाडौं, समाजवादी पार्टीका रामप्रीत पासवानले चीनमा कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचारको भाइरस फैलिएको बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पासवानले यस्तो बताएका हुन्। छिमेकी देश चीनमा फैलिएको महामारी नोवेल कोरोना भाइरसले माहामारी फैलिएको

