Author Archive

‘नेपाली आह्वान’
मित्र हो ! बोल्न सक्दैनौँ, सहिदिन्छौँ निरन्तर ! मित्रको भेषमा हुन्छ बारम्बार ठगी तर दक्षिणी साँध सारेर बाँध बाँधी डुबाउँछ गण्डकी रापती छेकी हामीलाई रुवाउँछ हाकिमी रोब लाएर अह्राउँछ सिकाउँछ साहुझैँ उसले सित्तै युगौँयुग सताउँछ रोटीबेटी

जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी, लकडाउन पुर्न बिचार गरिने
काठमाडौं, सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो। त्यसका

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे छलफल हुने
काठमाडौं, मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ

एसिड आक्रमण गर्नेविरुद्ध कडा कानुन बनाउन सरकारलाई निर्देशन
काठमाडौँ, प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड छ्याप्नेविरुद्ध दण्ड–सजायको लागि कडा कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्डसजाय कम भएको निष्कर्ष निकाल्दै समयसापेक्ष परिमार्जन

सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,४६१
काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ९ जना, कञ्चनपुरका ७ जना र अछामका ४ जनामा संक्रमण देखिएको हो । योसँगै,

बारेकोट पहिरो : २४ दिनपछि मात्रै धौ-धौ पुग्यो खाद्यान्न
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरो गएको २४ दिनपछि खाद्यन्न पुगेको छ । करिब २४ दिनको अन्तरालमा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति गरिएको होे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असार २५ गते पहिरोमा परी १४
ओली प्रचण्ड बार्ता जनै पूर्णिमाको शुभकामना साटासाट गर्दै टुंगियो
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीचको बैठक पुर्णिमाको शुभकामना साटासाट गर्दै सकिएको छ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि सोमबार बिहान बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको

The former Government Officials’ Comments: China and the USA should abandon fighting and go together
The present dispute between the US and China has extremely risen up. World’s two superpowers have been in conflict since the past years. The United States, which claims to have a high level of democracy, is

‘Diplomatic Cold War’ Makes the United States More Isolated
America has closed the Chinese consulate earlier. On July 21, the United States unilaterally decided to close the Chinese Consulate office in Houston. Subsequently, China also closed the US Consulate in Chengdu. This is a world

सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता
काठमाडौँ, सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट) विनयबहादुर

