Author Archive

सिन्धुपाल्चोक लिदी पहिरो अपडेटः बेपत्ता ३८ को शनाखत (नामावाली सहित)

काठमाडौं , सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा पहिरोमा बेपत्ता भएका ३८ जनाको शनाखत भएको छ । शुक्रबार बिहानै पहिरोले १३ घर पुर्दा दोङ समुदायका ३८ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुको संख्या अझै

नेकपामा विवाद समाधान गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन ।

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको

देउखुरीका १५ वटा सामुदायिक बन निष्कृय

देउखुरीमा रहेका ५८ सामुदायिक बन मध्ये १५ वटा सामुदायिक बन निष्कृय रहेका छन् । लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रका ४८ सामुदायिक बन मध्ये १५ सामुदायिक बनहरुमा आर्थिक नभएकोले निष्कृय भएको नर्ती सामुदायिक वन समन्वय समितिले

सिन्धुपाल्चोकमा गएको पहिरोमा ४ जनाको शव फेला ३८ जनाको पहिचान खुल्यो

काठमाडौं सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ । शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

नेकपा अध्यक्ष ओली–दाहालबीच आजपनि भेटवार्ता

काठमाडौं, पार्टीभित्र चुलिएको विवादको समाधानको लागी नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट अध्यक्ष दाहाल र ओलीबीच छलफल सुरु भएको हो ।

सिन्धुपालचोक लिदी पहिरो पछिल्लो अपडेट ३६ बेपत्ता (फोटोसहित)

  सिन्धुपाल्चोक , अविरल वर्षापछि आएको पहिरोले शुक्रबार सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ३६ जना बेपत्ता भएका छन । भने अझै सम्म कसैको पनि शव निकाल्न सकिएको छैन । पहिरोबाट ठुलो क्षति भएपछि सभामुख

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जना कोरोना संक्रमित

वीरगन्ज, नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।अस्पतालको सूचनाअनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेखि ६९

आज सुनको मुल्यमा पुन बृद्धि

काठमाडौं , शुक्रबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन बिहिबार पनि दुई हजार

कोशी अस्पतालमा कोरोनाका कारण एक पुरुषको मृत्यु

काठमाडौं , कोशी अस्पताल विराटनगरमा एक पुरुषको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका

मृत्यपछि कोरोना पुष्टि भएका अछामका एक पुरुषको यसरी गरियो अन्त्यष्टि(तस्विर सहित)

कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएका अछामका एक जना पुरुषको आज अन्त्यष्टि गरिएको छ ।आईतबार उपचारको क्रममा मृत्यु भएका अछामको चौरपाटी गाउपालिका वडां नं. ५ का ५० वर्षीय पुरुषको सोमबार मात्रै