Author Archive

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन डब्ल्यूएचओको आग्रह

काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन आग्रह गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र

आइतबार सुनको मूल्यमा गिरावट

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ८

नेकपा विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आज शनिबार प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० गते

बुटवलमा मलामी गएका १८ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल , बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा

काठमाडौँ, दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो ,७ अझै बेपता

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको

साहित्यमा वर्गीय चरित्र देखिन्छ र हुन्छ : महासागर युवा गजलकार

पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमन पुष्टि

चितवन, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको

भन्सार छलेर ल्याएको तिन लाख बराबरको सामान बरामद

धनगढी, सशस्त्र प्रहरीले कैलालीमा भन्सार छलेर ल्याएको करिब ३ लाख बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपिबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका दुई लाख ७५

बयलपाटा अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

अछाम, अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत