Author Archive

गण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
पोखरा, गण्डकीमा थप एक जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो ।

बाह्रबिसे पहिरो अपडेटः एघार जनाको मृत्यु, २० बेपत्ता(नामावली सहित)
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु

उपत्यका भित्रका सबै अदालतमा सेवा विस्तार
काठमाडौँ, सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञा खुम्चिएपछि अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा मात्र सुनुवाइ गरेका थिए । आइतबारदेखि सेवा विस्तार गरेका

नेकपाको सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना सार्वजनिक
काठमाडौं, सत्तारुढ नेकपाको संगठन विभागले मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गर्न सक्ने कार्ययोजना सार्वजनिक गरेको छ।संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले तीनमहिने कार्ययोजना बनाएको सदस्य खगराज भट्टले जानकारी दिए। भट्टले

वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी गर्दै देउखुरीका पालिकाहरू
देउखुरी, दाङ-देउखुरीका ४ वटा पालिकाहरूले असोज १ गते देखि वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकाकाले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्त

कोभिड -१९ र ब्यवहारिक शिक्षा
शिक्षा जीवन प्रयन्त चलिरहने प्रकृया हो। समय र परिस्थिति अनुरुप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र बिकास संगसंगै ज्ञान र सिपलाइ स्थानन्तरण गर्ने बिधि र तौर तरिका फरक फरक ढंगबाट

धारचुला पुगेर दार्चुला हेर्दा
दार्चुलाको खलंग हुँदै पारी तरेर पिथौरागढ-धारचुलाको नेपालरोडमा मन अमिलो पार्दै नेपाल आमाको लुछिएको मासुमा पाइला राखि फेरी लुछ्न खोज्दै गरेको अर्को चोक्टो मासु हेर्न तम्सिरहँदा मैले साँच्चै आमा रोएको देखेँ । नेपाली भुमीमा बालुवा गिटी उत्खनन

दुईबर्षदेखि २७ बर्षिय सुनार बेखबर, खोजी गरिदिन आफन्तको आग्रह
कञ्चनपुर, कञ्चनपुर चाँदनी दोधारा महाकाली नगरपालिका वडा नं ६ का अमर सुनार दुई बर्षदेखि बेपत्ता भएका छन । कामको शिलशिलामा भारत जाँदा उनि दुई बर्ष देखि बेपत्ता भएका हुन । महाकाली नगरपालिका वडा नं ६ दोधारा

भोगाईको दस्तावेज जस्तो लाग्छ जीवन : कवियत्री पोख्रेल
पछिल्लो चरणमा युवा पंक्तिमा कविता बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा कविता सर्वाधिक लोकप्रिय पुरानो साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली कविताको अबस्थाको बारेमा नेपाली कबिता श्रीवृद्धीकालागि अमुल्य योगदान निभाई

चितवनमा होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु
चितवन, भरतपुर होम आइसोलेशनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती वृद्धा अल्सर र क्यान्सरकी बिरामी