Author Archive

पानीको बहाव उच्च भए सँगै गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो
नवलपरासी पश्चिम, लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो ।नदीमा बुधबार

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता
काठमाडौँ, चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ ।कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ

उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ६३७ जनामा

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । नेपालमा पछिल्लो २४

नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमन पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९७ जनामा संक्रमण देखिएको हो । योसँगै

सार्कका विदेशमन्त्रीहरुको बैठकमा भारत पनि सहभागी हुने
काठमाडौं, सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन्। पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई

काठ तस्करी भएको खवर सम्बन्धीत निकायले थाहा नपाएको घटनाप्रति पत्रकार मञ्चको ध्यानाकर्षण
दाङ, देउखुरीको गढवा १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिला तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह , वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना

आईपीएल आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स ११ पञ्जावबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ, यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स ११ पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ ।बैंगलोर र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । बैङ्लोर विराट कोहलीको कप्तानीमा मैदान

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी नाघ्यो
कर्णाली, कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१

दाङको लमहीमा जेसिज सप्ताह शुरू
देउखुरी , लमहीमा जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर