Author Archive

घाँटीबगर देखि छाङरू जोड्ने ट्र्याक खुल्यो
दार्चुला, नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने ट्र्याक खुलाउने काम सकेको छ ।कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको हो। गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने

एक महिलाको शव अर्धनग्न फेला
बैतडी, बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न फेला परेको छ ।चौलानी नदी किनारमा ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव आइतबार दिउँसो फेला परे पनि अझै सनाखत हुन सकेको

नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार

खोलामा डुबेर एक युवकको मृत्यु
रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले

कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका एक कर्मचारीको मृत्यु
नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्ला कोभिड संकट

उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ७२४ कोरोना संक्रमित

नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४७७ पुगेको छ। पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।पछिल्लो २४

दुई मन्त्रालय थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने सरकारको अन्तिम तयारी
काठमाडौं, सरकार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी गरीरहेका छन । ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि

खोलाले बगाउँदा एक दम्पतीको मृत्यु
काठमाडौँ, मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार