Author Archive

कांग्रेसका नेता केसीसहित ६ जना नेतामा कोरोना पुष्टि

काठमाडौं, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण देखिएको हो। आगामी असोज १९ गते बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको तेस्रो जित

एजेन्सी,  यूएईमा जारी आईपीएलमा क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले तेस्रो जित

काँग्रेसका नेता थापालाई कोरोना पुष्टि

काठमाडौं, नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् थापाले जानकारी दिएका हुन् । केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी

बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित

बुटवल, प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा भएको छ ।ती क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।प्रदेशको

भालुवाङ क्षेत्रमा प्रदेशकोलागि उपयुक्त भौतिक संरचना भएको गाउँपालिकाको दावी

दाङ, प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिका भित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भैसकेको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताएका छन् । राजधानी स्थापनाको लागी सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने सुवेदीले

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ ।शुक्रबार स्वाब दिएका उनीहरुको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि कोरोना परिक्षण

उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड १९० को

नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

देउखुरीको सिसहनियाँबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ

भालुवाङ, दाङको देउखुरीबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले शुक्रवार राती १०ः३५ बजेको समयमा राप्ती गाउँपालिका वडा