Author Archive

भारतीय गायिका नेहाको विवाह चर्चामा
एजेन्सी, बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् । ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे । तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक

ओली-प्रचण्ड भेट : मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै

कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने
काठमाडौं, लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने प्रावधान ल्याएको छ ।आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको

मदिराको भूराजनीति
विषय प्रवेश अनुभूतिबाटै सुदूरपश्चिमको पहाडी जिल्ला अछाम निकै रमणीय र सुन्दर छ । यहाँको जलवायु मनोरम छ, जैविक विविधता छ । अछाम घुम्न आउने आन्तरिक पर्यटकहरू अछाम जतिको भूवनौट मिलेको नेपालका पहाडी जिल्लामा अरू सायदै होलान

ऐनामा मुख र संसारमा सुख हुन्न
घरव्यवहारबाट वाक्क दिक्क भएपछि एक वृद्ध बनबास गएछन् । वनबास जाँदा उनीसंग दुईवटा लगौंटीबाहेक अरु कुनै चीज थिएन । विहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे । दिन यसैगरी चलिरहेको थियो । एकदिन सुकाएको लगौंटी मुसाले

आचार्यको सभापतित्वमा गठन भयो ११ सदस्यीय सुनसरी काठमाडौं काँग्रेस सम्पर्क समिति
काठमाडौं, आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ । नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द पण्डित ,

सरकारको आग्रह नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने
काठमाडौं, सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने जानकारी गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् । अहिलेको अवस्थामा

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेकपामा दुर्घटनाको खतरा
काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई फेरी ब्युताएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा

नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७१ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या