Author Archive

उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण
काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ४८४ महिला र ६२६ पुरुष गरी ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा ५३

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको

नेपालमा थप १९ सय ४५ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ। स्वास्थ्य तथा

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन ऋण सहयोग
काठमाडौँ, एशियाली विकास बैंक एडिबीले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान

कैलालीका थप ३८ जनामा कोरोना पुष्टि
धनगढी, कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको

विष्णु पौडेलले भन्छन परिस्थिति गम्भीर छ
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव विष्णु पौडेलले धुम्बाराहीमा भेट वार्ता गरेका छन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको भेटलाई सबैले चासोका रुपमा हेरेका थिए। मंसिर

पोखरामा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु
काठमाडौँ, पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ । मृत्यु हुनेमा

हुम्लाको एउटै स्कुलमा ५६ जनामा कोरोना संक्रमण
हुम्ला, तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द गरिएको

बैतडीमा ११ वटा गाई मृत फेला
धनगढी, बैतडीको एक नदी बगरमा ११ वटा गाई मृत अवस्थामा फेला परेका छन । स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् । यथार्थ विवरण आउन बाँकी रहेको छ । तर

१२ को परिक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै हुने
काठमाडौँ, कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परिक्षा अनलाइनबाट नभइ विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै लिने राष्ट्रिय परिक्षा बोर्डले जानकारी गराएको छ । गत बैशाखमा स्थगित भएको कक्षा १२ को परिक्षा यही मंशीर ९ गतेबाट शुरु