Author Archive

आइतबार सुनको मूल्यमा बृद्धि
काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु
धनगढी, कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा से १ त ९५३३ नम्बरको ट्रयाक्टरलेसे १ प ६७६५ को मोटरसाइकललाई ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको

नेकपा चितवनद्वारा पाण्डेविरुद्ध भएको घटनाको छानबिन गर्न माग
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे

नारायणकाजी श्रेष्ठलाई सूर्य थापाले भने मुख्यमन्त्रीमाथि ढुंगा प्रहार हुँदा निदाउनु भएको थियो
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको नाराबाजीलाई लिएर पार्टीमा विवाद चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा नेता पाण्डेविरुद्ध भएको

तनहुँमा चाडपर्वको समयमा ७२ जना जुवाडे पक्राउ
तनहुँ, तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडे पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । जुवा खालबाट

कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन
तुलसीपुर, दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन भएको छ ।शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर निधन भएको हो । कुर्सीबाट लडेर

उपत्यकामा ८९९ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित

नलसिंहगाडको डीपीआर चार वर्षमा पनि सकिएन
काठमाडौँ , ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भए पनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन । आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइकाले ईच्छा देखाएको भए

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा

नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको