Author Archive

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८

बागलुङमा जीप दुर्घटना

बागलुङ, बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र

देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ

भालुवाङ, दाङको देउखुरीबाट गएराती ७ जना जुवाडे पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाबाट गएराती १ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७

दाङका १० वटा क्रसर उद्योगलाई सरकारले दियो १५ दिन बन्द गर्न निर्देशन

भालुवाङ, दाङका १० वटा क्रसर उद्योगलाई सरकारले १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा जिल्लाका १० वटा क्रसर उद्योगलाई १५ दिन

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि ताप्लेजुङतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत् त्यसतर्फ गएका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी

प्रतिनिधिसभा सदस्यमा मनोनीत पाण्डेको सपथ ग्रहण आज

काठमाडौं, नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले सोमवार पद तथा गोपनियताको शपथ लिने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमवार दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको

चिनियाँ राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगिन्

काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान राजदूत यान्छी खुमलटार पुगेकी थिइन । नेकपामा पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड

उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि

काठमाडौँ, उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना

देशभर १६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, आज देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३२१ जना संक्रमितको मृत्यु भइसकेको छन् । नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो

नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या