Author Archive

सुदूरपश्चिम प्रदेशमा ओली पक्ष अल्पमतमा

धनगढी, सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा परेको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । जसमध्ये नेकपाको संस्थापन पक्ष ९प्रचण्ड–माधव०मा ३० जना सांसद छन् भने ओलीको

कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको तयारी गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरका सबै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

कुलमानले होइन मैले लोडसेडिङ मुक्त गरेको हुँः मन्त्री रायमाझी

अर्घाखाँची, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफैँले गर्दा ऊर्जा क्षेत्रमा देशले ठूलो फड्को मारेको बताएका छन् । यसअघि आफू उर्जामन्त्री भएको बेला उर्जा क्षेत्रले ठुलो फड्को मारेको उनको दाबी रहेको छ । गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा

कांग्रेस नेता शेखर कोइरालालाई भ्रातृशोक

काठमाडौं, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका सहोदर दाजु निरञ्जन कोइरालाको निधन भएको छ। कोइरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। उनी भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत थिए।नयाँदिल्लीमा व्यवसाय गरेर

सभामुखले सर्वोच्चलाई पठाए लिखित जवाफ

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्।  पुस १० मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र

न्यूजील्यान्डका जेमिसनले लिए पाँच विकेट

न्यूजील्यान्ड, पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ ।टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट

नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, नेकपाको संस्थापन पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक केहीबेर अघिदेखि सुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध

भारतले महाकाली नदी मिचेर तटबन्ध बनाउँदै

काठमाडौं, भारतले महाकाली नदीलाई मिचेर तटबन्ध बनाउन थालेको छ। भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गर्न थालेपछि दार्चुला प्रशासनले गृह मन्त्रालयलाई निर्माण कार्य अविलम्ब रोकिदिनका लागि पत्रसमेत लेखेको छ। ०७० साल असार २ गते महाकाली नदीमा अविरल वर्षापछि

सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुरेको होः नेता पोखरेल

लहान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको जनाएका छन् । नेकपाको संस्थापन पक्ष (दाहाल– नेपाल)द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै

नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ

काठमाडौँ, नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर