नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
प्रकासित मिति : २०७७ पुष १९, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, नेकपाको संस्थापन पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ ।
नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक केहीबेर अघिदेखि सुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको घोषित आन्दोलनबारे छलफल भइरहेको बताइएको छ ।

