Author Archive

थाहाँ पाइराख्नुस्, कुन महिनाको विवाह कस्तो हुन्छ ?

काठमाडौँ, आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ । नोभेम्बर/डिसेम्बर: यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन् । सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस

संसद विघटनसम्बन्धी भिडिओबारे नेम्वाङको प्रतिक्रिया

काठमाडौं, नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले संसद विघटनबारे २०७४ सालमा दिएको अभिव्यक्तिबारे बोलेका छन् । नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले २०७४ सालमा दिएको उक्त अभिव्यक्ति र

‘सूर्य चिन्ह चाहियो ? बैठकमा आउनुहोस्’

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने

मुख्यमन्त्री राईले माघ ११ मा लगनगाँठो कस्दै

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको

प्रचण्ड इमान्दार नेता, ओली विध्वंशको प्रतीक : अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् । दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय वार्ता, उठेन सीमाको कुरा

काठमाडौँ, सीमा विवादको विषय प्राथमिकताका साथ उठाउने योजनासहित नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ वार्तामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली योजना अनुरूप सफल हुन सकेनन् । नेपालले सीमा विवादमा प्राथमिकताका साथ छलफल

सुनका गहना र झोला चोरी गर्ने दुईजना पक्राउ

पर्वत, बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा

लाजियोको मैदानमा रोमा स्तब्ध

काठमाडौँ, इटालियन सिरी ए मा लाजियोले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लाजियोले रोमामाथि ३–० को नतिजा निकालेको हो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता

आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ

डोल्पा, डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो । स्थानीयवासीका अनुसार पक्राउ

न्यायाधीशहरुले देशको हितमा निर्णय गर्छन्ः रामचन्द्र पौडेल

दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै