Author Archive

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा

नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको

नेपाली बाबाको निधन
काठमाडौं, नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी

उपराष्ट्रपति ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
वासिङ्टन, अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ सिनेटबाटै

रुकुम पश्चिममा प्रहरी कार्यालयमै कुटिए तीन वडाध्यक्ष
रुकुम पश्चिम, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष कुटिएका छन् । मंगलबार कार्यकर्ताबीचको विवाद समाधानका लागि इलाका प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा विपक्षी दलका कार्यकर्ताबाट वडाध्यक्ष कुटिएका हुन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन

केपी ओली प्रतिगमनका प्रतिक हुन्ः माधव नेपाल
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने नत्र पद छाड्नुपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी

संसद् विघटनको मुद्दा पुनः हेर्दाहेर्दैमा
काठमाडौं, संसद् विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव,

विद्यार्थीद्वारा मध्यपस्चिमाञ्चल बिश्वविद्यालयको प्रशासनमा तालाबन्दी
सुर्खेत, मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । सोमबार विद्यार्थी र क्याम्पस प्रशासनबिच भएको वार्ता असफल भएपछि बिद्यार्थीले सयुक्त विज्ञप्ति जारी गर्दै क्यापस प्रशासनमा तालाबन्धी गरेका हुन । मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा लामो समयदेखि आन्दोलन

नेपाल हाम्रो भाइ होः भारतीय रक्षामन्त्री
काठमाडौं, भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले जे भने पनि नरिसाउने जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्रीले यस्तो जनाएका हुन् । शनिबार भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा

मृगलाई हानेको बन्दुक लागेर एक महिला घाइते
रोल्पा, रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते भएकी छन् । सोही ठाउँ बस्ने ३७ वर्षीय हस्त बहादुर पुन मगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई