Author Archive

जग्गा कीर्ते प्रकरणमाः अधिकृत र नासु पक्राउ

काठमाडौं, उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो

नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको

प्रधानमन्त्रीको प्रसंग निस्किँदा इजलासमा झोक्किए न्यायाधीश

काठमाडौं, प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदातलको संवैधानिक इजलासमा न्यायाधीश अनिलकुमार सिन्हा वकालत गरिरहेका अधिवक्तासँग झोक्किएका छन् । बुधबारको बहसका क्रममा रिट निवेदकका तर्फबाट वकालत गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसँग न्यायाधीश सिन्हा झोक्किएका हुन् ।

नेपाली लोकगीतमा प्रगतिशीलता विषयक अन्तक्रियात्मक गोष्ठि हुँदै

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि हुने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फउण्डेसनको सह-आयोजनामा २०७७ माघ ९ गतेका दिन सुर्खेतको वीरेन्द्रनगरमा रहेको

रासायनिक मल कारखाना स्थापना सम्बन्धी गृहकार्य सुरु

काठमाडौं, नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने

काठमाडौं, आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा

संसद् विघटनविरुद्ध नेकपाको मोटरसाइकल र्‍याली

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली गरेको छ । प्रचण्ड–माधव पक्षले निकालेको मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट बसेर स्थगित

काठमाडौं, प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगन भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगन भएको हो । बैठकमा सभामुख

भोली देशभर कांग्रेसको विरोध प्रदर्शन हुदै

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोली ९बिहिबार० देशभर विरोध प्रदर्शन गर्ने भएको छ । त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एक विज्ञप्ती जारी गर्दै सहभागी हुन

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले कास्कीको पोखरा महानगरपालिका(१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १०