Author Archive

धनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा

काठमाडौँ,धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोधनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा को विरोधसभा सुरु भएको छ ।   प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले आज धनगढीको खुलामञ्चमा शक्ति प्रर्दशन गरेको हो

ओलीले संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेः भीम रावल

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेको बताएका छन् । प्रचण्ड–नेपाल पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता

सुर्खेत,मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत नेपाल र चाइना थ्री गोर्जेस विश्वविद्यालय चीनबीच शैक्षिक सहकार्यका लागि २०७७ माघ १६ गते दुइ पक्षीय सम्झौता सम्पन्नभएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट

प्रमिशा अभिनित तिम्रो सम्झनामा भिडियो सार्वजनिक

काठमाडौं, कनका सुन्दरी फिल्मस्को प्रस्तुतीमा प्रमिशा कसेरा अभिनित तिम्रो सम्झनामा नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको स्वर रहेको गीतमार्फत निर्देशक विजय लामाले माया पिरतिमा धोका खाएको पिडालाई देखाउन खोजेका छन्। तिम्रो सम्झनामा नामक

सर्वोच्च अदालतको फैसला पार्टिलाई मान्य हुन्छः रामहरी खतिवडा

गण्डकी, नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने

रोनाल्डोमाथि प्रहरी अनुसन्धान

एजेन्सी, इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना,

आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली चितवन जाँदै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जाने भएका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी

ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर

मनाङ, गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका

धनगढीमा नेकपाको शक्ति प्रर्दशन हुदै

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा आयोजना गरेको छ

नेपालमा थप १५७ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १५७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५