Author Archive

रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए

‘शी लिड्स आइकन’को दोस्रो संस्करण काठमाडौंमा हुने
काठमाडौं । राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव शी लिड्स आइकनको दोस्रो संस्करण यही पुस १८ गतेदेखि

जन्मदिनको अवसरमा वृक्षारोपण उदाहरणीय कार्य गर्दै पत्रकार चौलागाई
रौतहट रौतहट जिल्लामा जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढंगले मनाउँदै चन्द्रपुर नगरपालिका–५ मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना

एनआरएनए मेरील्यान्ड शाखाको कोषाध्यक्ष पदमा कुमालको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरील्यान्ड शाखाको सम्मेलन तयारीको अन्तिम चरणमा छ । सम्मेलनबाट गैर आविसय नेपाली संघ(मेरिल्यान्ड शाखाको नयाँ नेतृत्वको चयन हुनेछ । यही क्रममा उम्मेदवारी दिने क्रम जारी छ । यहि क्रमलाई निरन्तरता दिदै मेरिल्यान्डमा

चुरे विनाश नै प्रमुख कारण हो मधेशमा जल संकटको
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र चरिचरन गर्ने जस्ता कार्य गर्दै

सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या : मानसिक तनावको चरम रूप
सुर्खेत । आइतबार विहान सुर्खेतमा घटेको एक घटनाले फेरि एकपटक घरेलु हिंसा र मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठाएको छ । मानसिक तनाव र समस्या बढ्दै जाँदा पारिवारिक सम्बन्धमा चिरा पर्नु र यसले हिंसात्मक रूप लिनु आजको

सुर्खेतमा हनीट्रयाप : सहमतिमा यौन सम्बन्ध, रकम अशुल्न बलात्कारमा फसाईदिने भनेपछि परिन पक्राउ
सुर्खेत। ‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो। २०८१ भदौमा एक पुरूषसँग

शिक्षकले आफ्नै विद्यालयका एक छात्रामाथि कुदृष्टि राखेको आरोपमा पक्राउ
रौतहट, सामाजिक शिक्षा अध्यापन गर्ने एक शिक्षकले आफ्नै विद्यालयका एक छात्रामाथि कुदृष्टि राखेको आरोपमा पक्राउ परेका छन् । श्रीपुर माध्यमिक विद्यालय गरुडा–९ मा अध्यापन गर्ने ४९ वर्षीय शिक्षक रवीन्द्र प्रसाद साहले कक्षा १० मा अध्ययनरत एक

उपभोक्ताका लागि सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं ,चन्द्रपुर सुनचादी व्यवसायी संघद्वारा हालै सरकारले लागुगरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट सम्वन्धि जानकारी गराउने उद्देश्यले उपभोक्ता सचेतना तथा संघ संगठनहरुसंग अन्तरक्रिया कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड, नेपाल पत्रकार

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि अज्ञात समुहद्धारा कुटपिट
खलंगा, डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख डिएफओ अमर प्रसाद साहमाथि अज्ञात समुुहद्धारा उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि कुटपिट भएको हो । जिल्ला प्रहरी