Author Archive

नेपालमा फेरि एक जनामा भेटियो कोरोना, पुनः परीक्षण गरिँदै

काठमाडौं,नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। बागलुङमा द्रुत पहिचान परीक्षण अर्थात र्‍यापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरि (कोभिड–१९) को संक्रमण देखिएको हो। जिल्लाको काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक

पचालझरना गाउँपालिकाले गर्यो सर्बदलिय बैठक बोलाएर बर्षको समिक्षा

कालिकोट,कालिकोट पचालझरना गाउँपालिकाले सर्बदलिय बैठक बाेलाएर बर्षको समिक्षा सम्पन्न गरेको छ । आइतबार गाउँपालिकाकाे कार्यालय जारकोटमा सर्बदलिय बैठक बोलाएर बर्षको समिक्षा सम्पन्न गरेको हो । बैठकले गाउँपालिकामा भएका गतिबिधिको सार समिक्षा सहित आगामि रणनितिको बिषयमा समेत

कुकुरले घाइते बनाएको जंगली जनावरको उद्धार

सल्यान, शारादा नगरपालिका १ सल्यानको भगवति खोलामा कुकुरले घाइते बनाएको घाेरललाई उद्धार गरिएको छ । आइतबार स्थानियकाे सुचनाका आधारमा कुकुरले लखेटेर घाइते बनाएको घाेरललाई प्रहरी र डिभिजन वन कार्यालय सल्यानका डिएफअ‍ाे  रमेश गिरीको  सहायतमा उद्धार गरिएको हो

बुटवलबाट सिसहनियाँ आइपुगेका अलपत्र मजदुरलाई चेम्बरले गन्तव्यमा पठायो

भालुवाङ, दाङको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बुटवल बाट दाङ देउखुरीको सिसहनियाँ अाइपुगेका ८ जना मजदुरहरूलाई आइतबार उद्वार गरि विहानको खाजा खुवाएर गन्तव्यमा पठाएको छ । बर्दियाबाट मजदुरीका लागि बुटवल गएका मजदुरहरू नेपाल सरकारले लकडाउन गरेपछि

प्रधानमन्त्रीले भने : भोलि बिहान राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् । उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।

तीन भारतीय नागरिकमा कोरोना पुष्टि

काठमाडौं ,जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रलाई सिलबन्दी गरेको छ । छपकैयास्थित मस्जिदमा रहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै सो क्षेत्रमा सिलबन्दी गरिएको हो । आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ संक्रमित

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्न मन्त्री ढकालको आग्रह

काठमाडौं , स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स् प्रालि.का तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री

डोल्पाको ठुलीभेरी नगरपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना

डोल्पा , डोल्पाको ठुलीभेरी नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष कोष स्थापना गरेकाे छ । साथै नगरपालिकाले काेषमा सहयोग गर्न अपिल समेत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको

कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ? लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको