Author Archive

दाङको देउखुरीमा भालुको आक्रमणबाट चौधरी घाइते

भालुवाङ, दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् । शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चार

गोरखा स्कुल लमहीद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान

भालुवाङ, दाङको लमही गोरखा मोडेल सेकेन्डरी स्कुलले राप्ती गाउँपालिकालाई राहत रकम प्रदान गरेको छ कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप स्कुलको तर्फबाट २०

राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा हुनेक्रम जारी

भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जुटदै सहयोग

राेल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर,रोल्पाको प्रकोप व्यवस्थापन कोष  आर्थिक सहयोग जम्मा हुन लागेको छ । जस अनुसार शुक्रबारसम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ।  खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा कोषमा साहास

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा , खाँदवारी नगरपालिका २ आरुबोटेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा केरन्ट लागेर १९ वर्षीय महेश विकको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानबहादर श्रेष्ठले बताए। बिहीबार राति १०

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

वासिङ्टन डिसी, अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको

कुवेतमा पाँच नेपालीलाइ कोरोना संक्रमण

खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ। कुवेतमा कोरोना भाइरसबाट

छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ…

आफु पानी बन्न खोज्छ हामिलाइ माछा बनाउछ  । छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ । कि प्रेम नगर्नुहोस जिन्दगीमा कि धोका नखानुहोस  हेर्नुहोस यो दुइटा चिजले जिन्दगिलाइ अाधा बनाउछ । यति निर्मल छ हाम्रो नेपाली

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर

चरीमाया !

सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।