Author Archive

घोराही १३ ले मठ मन्दिरमा रहेका परेवालाई चारो संकलन गर्दै
भालुवाङ, दाङको एक वडाले मठ मन्दिरमा रहेका परेवाको लागि चारो संकलन गर्न थालेको छ । कोरोना भाइरस तथा लकडाउनकाे बेला नियमित स्थानीय मजदुर र बिपन्न नागरिकलाई राहत र उपचारमा सहयोग गर्दै आएको घोराही उपमहानगरपालिका वडा नम्बर

दाङको लमहीमा टेक्टर पल्टिदा एकको मृत्यु
भालुवाङ, देउखुरीमा टेयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ काेलहीमा माटाे लिन गएकाे रा १ त ३४७० नम्बरकाे टेक्टर अनियन्त्रित भएर पल्टिदा एकजनाकाे मृत्यु भएकाे हाे । लमही नगरपालिका वडा
खुमलटारमा रणनिति बनाउदै प्रचण्ड र झलनाथ
काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा
नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा ‘निर्णायक’ वार्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव
पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा
काठमाडौं, पूर्वसचिव भीम उपाध्यायको थुनछेक बहस सम्पन्न भइ २५ हजार धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सुनुवाइ गर्दै उपाध्यायलाई धरौटीमा छोड्न आदेश दिएको हो। बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई

बेहुलीले बिहे गर्दिन भनेपछि मन्डपमै बेहुला बेहोस !
एजेन्सी, विवाह गर्ने सपना धेरैको हुने गर्छ । त्यसैले प्रत्येक महिलाहरु आफ्नो पति राम्रो होस् भन्ने चाहान्छन् । यदि हुनेवाला पतिको उमेर आफ्नो भन्दा अत्याधिक धेरै भयो भने कसलाई विवाह गर्न मन लाग्छ र ? त्यसैले

ओली र नेपालबीच बालुवाटारमा एक्लाएक्लै भेट, दुई पक्षबीच आजै निर्णयक वार्ता
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट वार्ता भएको छ । दुई नेताबीच सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । नेता नेपालनिकट स्रोतका अनुसार दुई नेताबीच पछिल्लो
देशभर लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडाैं, गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ
बोइलर कुखुराको मुल्य बढ्यो, प्रतिकेजी तीन सय रूपैयाँ
भालुवाङ, देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य वैशाख १५ गते देखि लागु हुने गरी बढेको छ । देउखुरी कुखुरा पालक समुहले सोमबार फोन संवादबाट भएको सहमतिले कुखुराको मुल्य बढाएको हो । अव जिउदो कुखुराको मुल्य १९० रुपैयाँ

कोहलपुरमा रहेका ६७ जना भारतीयको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
नेपालगञ्ज, चितवनबाट १२ दिन लगाएर बाँके आइपुगेका ६७ जना भारतीयको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। भारत नानपाराका उनीहरु लकडाउनको बीचमा हिडेर बाँके आइपुगेका थिए। उनीहरुलाई स्थानीय प्रशासनले हवल्दारपुरस्थित राम माविमा क्वारेन्टाइन बनाएर राखेको छ। उनीहरुको आइतबार

