Author Archive

तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ…

१) साँझमा प्यारको दीप जलाउने कुरा छ तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ ।  नजाउ टाढा कतै बस दिलको वरिपरि नै धेरैपछि आज खुसियाली मनाउने कुरा छ । २) आस्था र बिश्वास तिनको खण्डित देखिन्छ साधु

विश्वभर कोरोनाबाट २ लाख ११ हजारको मृत्यु ३० लाख ६२ हजार संक्रमित,

काठमाडौं ,विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ भने

नेपाल पक्षसँग हात मिलाउने कसरतमा ओली

काठमाडौं ,प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ। वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो। केही

कोरोनाबाट इटालीमा २६ हजार ९७७ मृत्यु

काठमाडौं ,कोरोना भाइरसको महामारीले  इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ । इटालीमा संक्रमितमध्ये

भारतमा कोरोनाबाट ९३९ जनाको मृत्यु, २९ हजार संक्रमित

काठमाडौं, भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको छ । भारतमा संक्रमितमध्ये ७

स्पेनमा कोरोना संक्रमणले २३ हजार ५२१ मृत्यु २ लाख २९ हजार ४२२ संक्रमितको

काठमाडौं , अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजार५२१ बढी मानिसको मृत्यु भएको छ ।  पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९

काठमाडौं,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार ६४९ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार

बढी मूल्‍य लिएको भन्दै भाटभटेनीलाई तीन लाख जरिवाना

काठमाडौं-दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनबार्ता

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ सँग जुध्न नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार टेलिफोन वार्ता गर्दै उनले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिए।

श्रीलङ्कामा ९५ सैनिकमा कोरोना सङ्क्रमण

एजेन्सी,  श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले