Author Archive

डोल्पामा बिपन्न वर्गका परिवारलाई राहत वितरण
डोल्पा, ठूलीभेरी नगरपालिका-३ ले दलित, गरिव, श्रमिकलगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ। वडाभित्रका १७२ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको छ। न्युन आय भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा

ताप्लेजुङ फुङलिङमा बजारमा आगलागी, ७ घर जले
काठमाडौं , ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ । गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले

किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए
काठमाडौं , अनेकौं अफवाहकाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन् । उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ । किम एक रासायनिक मल
केहिदिन सम्म हावाहुरीसहित असिना पानी पर्ने
काठमाडौं ,देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज

मध्य अफ्रिकामा सशस्त्र समूहबीच भिडन्त, ५३ जनाको मृत्यु
एजेन्सी, मध्य अफ्रिकामा दुई वटा सशस्त्र समूहका बीच भएको भिडन्तमा ५० भन्दा बढीको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार जनाएका छन्। दुईपक्षीय भिडन्त एनडेलको मध्य बजारमै

राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन
काठमाडौं ,सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन
कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन
काठमाडौं , औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम

इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको
विश्वभर कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुग्यो
काठमाडौं, विश्वभर महामारीकाे रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ । भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा
कोरोनाबाट अमेरिकामा मृतक संख्या ६५ हजार ७४८ पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार

