Author Archive

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा नै रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लाल आयोगको प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै

सहिद रामवृक्ष यादवकाे २९ औं स्मृति दिवस कार्यक्रम सर्लाहीमा सम्पन्न

सर्लाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्लाहीको आयाेजनामा सहिद रामवृक्ष यादव(मास्टर साहेब)काे २९ औं स्मृति दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सर्लाहीको हरिवनमा आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पार्टी जिल्ला संयाेजक प्रकाशले सहिद रामबवृक्ष यादवकाे

कर्णालीमा माओवादी केन्द्रको ३ महिने अभियानको तयारी सुरू

सुर्खेत, कर्णाली प्रदेशमा माओवादी केन्द्र ३ महिने अभियानको तयारी बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यतामा अभियानको तयारी थालिएको हो । नेकपा माओवादी केन्द्रबिशेष आधार

कैदीको हत्यामा प्रहरी र चौकीदारसहितका कैदीकै संलग्नता देखियो : छानबिन समिती

संखुवासभा । संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएका

‘जनताको मन जित्नेबाहेक अरु काम गर्नुछैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक

अब देखी एमालेको कार्यक्रममा केपी ओलीको मात्रै फोटो राखिने

काठमाडौं, नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

काठमाडौं । कतार स्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले

कोहलपुरको गोलपार्कमा विद्युतिय स्कुटरको शोरुम सन्चालन

बाँके, कोहलपुर नगरपालिका-११ न्युरोड गोलपार्कमा विद्युतिय स्कुटरको शोरुम सन्चालनमा आएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी तथा उधोगवाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्तरूपमा रिवन काटेर कोहलपुर गोलपार्कमा सन्चालनमा आएको उक्त शोरुमको उदघाटन गरेका हुन

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा सम्बोधन गर्दै उनले समीक्षा बैठकका

रष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरे । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उनीहरूले