Author Archive

ओपीडी सेवा सुरु गर्न सरकारको निर्देशन

काठमाडाैँ, कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई बहिरंग सेवा (ओपीडी) सुचारु गर्न निर्देशन दिएको

घट्यो कोरोना संक्रमण र मृत्युदर, २४ घण्टायता ३,५१० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ । हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना

नेपाली भूमिमा भारतीय सडकः अन्तर्राष्ट्रियकरण गर्न माग

काठमाडौं,  लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले

के हुनसक्छ एसईई परीक्षाको विकल्प ?

काठमाडौं,  प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को

तामाकोसीमा चरम दोहन, नदीले नै बदल्न थाल्यो धार

दोलखा, लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न

साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

काठमाडौं, साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो

मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौँ, भारतले नेपालको चार सय बर्ग किलोमिटरभन्दा बढी भूभाग मिचेको भन्दै उक्त भूमि फिर्ता ल्याई प्रशासनिक उपस्थितिको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमारी पहाडी,

कोहलपुरमा नगरपालिकामा स्वाब संकलन सुरु

बाँके, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन सुरु गरिएको छ । जिल्लाको नेपालगन्‍ज उप महानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने नगरपालिकामा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज

काठमाडौंमा यसरी जलाइयो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। नेपालको भूमि मिचेको विरोधमा आइतबार राजधानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको हाे । जनता दरबार नामक संस्थाले साँझ पुत्ला जलाएको हो। केही युवाको समूहले पुत्ला जलाएलगत्तै