Author Archive
भोलिदेखि थप कडा हुँदै लकडाउन, यस्तो छ नयाँ नीति
काठमाडौं, सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । मगलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद

कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना
कोहलपुर, बाँकेको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । कोहलपुर मेडिकल
सर्वदलीय बैठक सम्पन्न, नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत
काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी सबै नेताहरू भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नेपाली भूमि भएको र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत बनेका छन्। भूमि फिर्ता ल्याउन सरकारले गर्ने
थप २४ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २४३
काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना
बुद्धिजिवीहरुलाई शिक्षक संगठनको आग्रह सिमा अतिक्रमणका बिरुद्ध बोल
काठमाडौँ, अखिल नेपाल शिक्षक संगठनले भारतले नेपाली भुमी मिचेको बिषयमा सम्पुर्ण शिक्षक बुद्धिजिवीहरुलाई खबरदारी गर्न आग्रह गरेको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष घनश्याम पाठक र महासचिब रमेश रुपाखेतिले सबैलाई बोल्न आग्रह गरेका

निलम्बनमा परेको १३ घण्टा पछि प्रहरी नियन्त्रणमा
कालिकाेट, नेपाल कम्यूनिष्ट पाटी नेकपा पलाता गाउँपालिकाका अध्यक्ष बिष्णु वहादुर रोकाया इन्द्र र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारी वासिन्दालाई प्रहरीले प्रक्राउ गरेको छ । गएको २७ गते पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र उहाँकी श्रीमती
नेबिसंघ कालिकोटले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कालिकोट, नेपाली काग्रेस निकट भातृ संगठन नेपाल बिद्यार्थी संघ कालिकोटले भारतले नेपाली भुमी मिचेको बिषयमा खबरदारी गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेपाल बिदार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टको नेतृत्वमा गएको एक टोलीले प्रमूख

कोरोनाबाट बच्न पुर्व पश्चिम राजमार्गसहित दाङ पुर्णरुपमा सिल
दाङ, अत्याबस्यक खाद्यान्न ढुवानीका गाडी बाहेक अन्य गाडी चल्न नदिने गरी दाङ जिल्लालाई आज देखि सिल गरिएको छ । जस अन्तगर्त देउखुरी स्थित पूर्ब(पश्चिम राजमार्गमा सिल गरिएको छ । दाङको पूर्वमा धानखोला र पश्चिम सिमाना शिवखोला
सर्वदलीय बैठक बालुवाटारमा सुरु
काठमाडौं, प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी रहेका छन्। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएकाे
दाङमा २५ जना पत्रकारहरूको कोरोना परिक्षणका लागि स्वाव संकलन
दाङ, कोरोना भाइरसको जोखिममा रहेको भन्दै दाङ जिल्लाका पत्रकारहरुको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार स्वाब सङकलन गरेको हो । फिल्डमा खटिएर कार्य

