Author Archive

दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालीमाटी वृत सिल
काठमाडौं, काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत सिल गरिएको छ । गएराति पीसीआर विधिबाट जाँच गर्दा कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको थियोे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालीमाटी वृत्तले
काेहलपुरमा संक्रमित राख्ने निर्णयको स्थानीयले गरे विरोध
नेपालगञ्ज, बाँकेको नरैनापुरका कोरोना संक्रमितमध्ये केहीलाई कोहलपुरमा राख्ने निर्णय भएपछि कोहलपुरका स्थानीयले त्यसको विरोध गरेका छन्। ५९ जना संक्रमितमध्ये ३४ जनालाई कृषि विकास बैंक तालिम केन्द्र पिपिरी कोहलपुर र २५ जनालाई लायन्स डेन्टल अस्पताल, नेपालगञ्ज राख्ने
कालिमाटी बृतमा रहेका दुईजना प्रहरीमा देखियो कोरोना
काठमाडौं, काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ । कालीमाटी

सीमासम्बन्धी विवादमा नेपाललाई बलियो बनाउन तथ्य प्रमाण जुटाइदै
नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको हो

कतिपय स्थानीय तहले निर्माण नै गरेका छैनन् क्वारेन्टाइन
कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला
मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७
दैलेखका संक्रमित ४१ दिन भारतीय क्वारेन्टाइनमा बसेर आएका थिए
काठमाडौं, कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ । दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि

ब्राजिलमा कोरोनाको संक्रमणले १७ हजार ९७१ को मृत्यु
काठमाडौं , कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजार ९७१ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २

भारतमा मृत्यु हुनेको संख्या ३ हजार ३०३ पुग्यो
काठमाडौं, भारतमा कोरोना भाइरसकाे संक्रमनबाट मृत्यु हुनेकाे संख्या ३ हजार ३०३ पुगेकाे छ एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

अमेरिकामा कोरोनाको संक्रमणले ९३ हजार ५३० को मृत्यु
काठमाडौं, साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९

