Author Archive

नेपालगन्जमा अलपत्र डोल्पाकी दुई वृद्धालाई मनकारी युवा बिकासको राहत

नेपालगन्ज,  तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई जनी बृद्धालाई जाजरकोटका  युवा सामाजसेवि बिकास आरसीले राहत उपलब्ध गरेका छन । । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई जाजरकोट कुशे गाउँपालिकाका युवा बिकास

एमसीसी अनुमोदनको जिम्मा संसदलाई दिने नेकपा सचिवालयको निर्णय

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) बसेको सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

काठमाडौं , बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका एक युवालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको

युवकको हत्या आशंकामा होटेल सञ्चालक सहित ८ जना प्रकाउ

दाङ  , दाङका युवक मन्दिप हत्याकाे आशंकामा ईलाका प्रहरी कार्यालय तुलसीपुरले होटेल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटेल संचालक देखि मन्दिपसंग संगै बसेर खाने युवाहरु छन् । शुक्रबार साँझ तुलसीपुर –९

दाङमा एक युवकको हत्या

दाङ , दाङकाे तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

दैलेख क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

दैलेख,  भारतबाट करीब १२ दिनअघि आएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवाको आज (शनिबार) अचानक मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–७ मा स्थित विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको

“बा”

पहिले, बा तिम्रो शरीर कहिल्यै गलेन। पट्पटि फुटेका पैतला दुख्यो भनेनौ। पानीमा भिज्दै खेतमा दिन भरि जोतेको, धौले गोरुले हानेर साँप्रा रकताम्य हुदा पनि, खुट्टामा फालिले चिरेर जाँदा पनि, बुढि अौलाको नङ फक्लक्क उम्किदा पनि, खेत

दलित शब्दको अर्थ र भ्रम !

दलित शब्दको शाब्दिक अर्थ हो दलन गरिएको भन्ने हुन्छ , अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा क्षेत्री आदि हिन्दु जातिहरू)

डब्ल्यूएचओसँग सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग

कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमित ६० पुगे

सुर्खेत । कर्णालीमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनकाअनुसार १७