Author Archive

एकाबिहानै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित हुनेमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बाग्लुङमा १ जना छन् । स्याङ्जाको वालिङ

देउखुरीकाे माैरीघाटमा टिप्परको ठक्करबाट महिला घाइते
भालुवाङ, टिप्परको ठक्करबाट दाङको देउखुरीमा एक महिला घाइते भएकी छिन् । पूर्व- पश्चिम राजमार्गकाे लमही-भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ माैरीघाटमा शुक्रबार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ८ ख ३७०२ नम्बरको

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना
काठमाडौँ, कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या

५ दिनपछि धरौटीमा रिहा भए भीआईपी जुवाडे
काठमाडौं, काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंको धरौटीमा छाड्ने आदेशपछि रिहा भएका हुन । पक्राउ परेकामध्ये ८ जनालाई ३० हजार र गिनीको अवैतनिक दूतसमेत रहेका
दुवईबाट १६८ नेपाली लिएर आएको जहाज काठमाडौं ओर्लियो
काठमाडौं, कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै

कर्णालीमा ६ जनाले जिते कोरोना
सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका

बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई
नेपालगन्ज, बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो । स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको

उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने
दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ११
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनी क्वारेन्टाइनमा १४ दिन बसेर

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८

