Author Archive

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाडौं,  विश्वभर कोरोना भाइरस महामारीबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । आज (आइतबार) बिहानसम्म विश्वभर कोरोनाबाट चार लाख एक हजार ६०७ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ६९ लाख

पूर्वप्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै

काठमाडौं,  पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य

क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि ११३ जनामा संक्रमण पुष्टि

 दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा

बाँझो जमिन पूर्ण सदुपयोग गर्न निर्देशन

काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रह गरेको छ । सङ्घीय सरकारको नीतिअनुसार स्थानीय

तत्काललाई टर्‍यो सलहको संकट

काठमाडौं,  नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन

व्यवस्थित बन्दाबन्दीको प्रतीक्षामा व्यवसायी

काठमाडौँ, कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षाका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् । बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने, व्यवसायी टाट पल्टने र सर्वसाधारणलाई हातमुख जोड्नसमेत मुस्किल

एक मन्त्रालयमा दुई सचिव: राज्य कोषमा करोडौंको भार

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव

पाकिस्तानमा सोमबारबाट लकडाउन खुकुलो हुने

काठमाडौं, पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन्

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडाैँ, सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो

सौन्दर्यचेत !

सुन्दरता + चेतना = सौन्दर्यचेत अर्थात, ‘सुन्दर भनेको यस्तो हो’ भनेर, सोच्ने हाम्रो चेतना। ल तपाई आँखा बन्द गर्नुस् ‘सुन्दर महिला’ भन्ने बित्तिकै, दिमागमा कस्तो चित्र आउँछ? ‘सुन्दर पुरुष’ भन्ने बित्तिकै, कस्तो पुरुषको खयाल आउँछ? मैले