Author Archive

दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी
नयाँदिल्ली, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् । कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि

कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको ठहर
काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरूपमा

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी , सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सोमबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट हेमराज पाण्डेयका

सोती हत्याकाण्ड : छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा

कुइरोको काग !
जनसत्ता ढलेपछि गाउँमा सर्वसाधारण बस्नै नसक्ने अवस्था छ भने शहरमा त झन अत्याचारको पराकाष्टा नै छ । यहि अवस्थामा सामान्तहरु आफ्नो लुटको स्वर्ग फर्काउनका लागि भाडामा ट्यापे, मुन्द्रे, जगटेहरुलाई प्रयोग गरेर राहतको नाममा चास्नीमा डुवायको विषको

बाँकेका ६९ जना कोरोना जितेर घर फिर्ता, आज मात्रै २० जनाले जिते
बाँके, बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २०

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट

दाङमा एक बृद्धसहित थप ३ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ८०
दाङ , दाङमा पहिलाे पटक ७० बर्षीय बृद्ध सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. १ का ७० बर्षीय ती बृद्धमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । राप्ती

आफ्नै शरीरमा आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु
नेपालगंज, अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार ती कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगंज पठाएका थिए। अस्पतालले हालै

थप ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३,७६२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमार्फत योसहित नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिएको छ ।

