Author Archive

नवराजले न्याय नपाए दलित युद्ध हुन सक्छ : अध्यक्ष परियार
भालुवाङ, दलित मुक्तिमाेर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सुरज परियारले हाम्राे देशमा नबराज बिक जस्ताले न्याय पाउँदैनन् भने फेरि दलितहरूले जातिय युद्ध गर्ने चेतावनी दिएका छन् । रूकुम पश्चिममा भएको जघन्य घटनाको विरोधमा दाङ देउखुरीको
नक्कली सेनिटाइजर बिक्री गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं, काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो

सरकार असफल भैसक्यो दश अर्वको एकएक हिसाब चाहिन्छ : गगन थापा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार असफल भइसकेको आरोप लगाएका छन । मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले सांसद थापालाई

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७१
सुर्खेत, कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका १२ जना, कपुरकोट गाउँपालिकामा एक जना गरी सल्यानमा १३ जनासहित

पलाता क्वारेन्टाइनमा रहेका १४५ जना घर फर्किए
कालिकोट, कालिकोटकाे पलाँता गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४५ जनालाई घर पठाइएको छ । पलाँता गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको र्यापिड टेस्ट आरडिटि गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तिन हप्तादेखि गाउँपालिकाले

बाँके आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित फरार
नेपालगञ्ज, बाँकेमा आइसोलेसनबाटै कोरोना संक्रमित फरार भएका छन् । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगञ्जका एकजना कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् । जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज
स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक पक्राउ
रौतहट, रोतहटमा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईशानाथ नगरपालिका–४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साह छन् । उनलाई गौर नगरपालिका-४ टिकुलिया बकैया नदीको बाँधबाट स्रोत नखुलेको नेपाली

क्वारेन्टाइनमा रहेका युवालाई सर्पले टोकेपछि रातभर झारफुक
नेपालगन्ज, बाँकेको क्वारेन्टाइनमा रहेका एक युवालाई सर्पले टोकेपछि रातभर गुरुवाको भरमा झारफुक गरिएको पाइएकाे छ । जानकी गाउँपालिका– १ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेपछि
रुपन्देही घटना झसेन्द्रको बयान : तनावमा थिएँ, मदिरा पिएर साथीलाई मारें
रुपेन्देहीमा ५ जनाको हत्या आरोपमा पक्राउ परेका ३० वर्षीय झसेन्द्र सिंजालीले आफूले नै हत्या गरेको साविती बयान दिएका छन् । प्रहरीसँगको बयानमा क्रममा आफूले नै तनावमा आएर साथीहरु सुतेका बेला हत्या गरेको स्वीकार गरेका हुन् ।

प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि छलफल सुरु
काठमाडौं, प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। त्यसपछि उक्त विधेयकमाथि सांसदहरुले बोल्ने

