Author Archive

संशोधन फिर्ता लिन सरिता गिरीलाई समाजवादीको निर्देशन, नलिए कारबाही
काठमाडौँ, समाजवादी पार्टीले सांसद सरिता गिरीलाई नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार एक

कालिकोट टिपर दुर्घटना अपडेट : खुल्यो मृतक, घाइते र बेपत्ताको पहिचान
कालिकोट, कालिकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको बताइएकाे छ । दुर्घटनामा परी

२४ घन्टामा थपिए २७९ कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ४३६४
काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। जसमा २५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् । स्वास्थ्य

प्रदेश १ मा १४ जनालाई कोरोना संक्रमण, जम्मा संख्या २९६
विराटनगर, प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा

कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७०८
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको

बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण
कोहोलपुर, बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोहलपुर नगरपालिका १२ का १८ बर्षका दुइृजना र अर्का २२

लकडाउनको स्वरुप बदलिन्छः प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने बताएका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर

अभिमन्यु की तरह
हे प्रिये मैं तुम्हारे प्यार में खुद को हमेशा अभिमन्यु की तरह पाता हूँ। जो की तुम्हारे द्वारा रचे उस चक्रव्यूह में जाना तो जानता है पर निकलना नही। तुम्हारी मुस्कुराहट, तुम्हारे नयन, तुम्हारे गुलाबी होंठ

कसैले हेप्न खोजेका हुन् भने नेपाल हेपिन तयार छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति आपतिजनक र निन्दनीय भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले आदित्यनाथले बोलेको हो भने निन्दनीय भएको बताएका छन्

दक्षिणपन्थी कार्यदिशा विरुद्ध संघर्ष गरौं
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विश्वदृष्टिकोणमा अहिलेसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहिआएको छ। राजनीतिक रुपमा केहि मात्रात्मक परिवर्तन भएको छ । मुख्यतया राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको छ । धर्म निरपेक्षता, समावेशीता र जनताका केही

