Author Archive

विपदका बेला सुदूरपश्चिम सरकारले बढायो मन्त्री- सांसदको तलब

धनगढी,  कोरोना रोकथाममा प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीदेखि सांसदसम्मको तलब बढाएको छ । प्रदेश सरकारले फागुन अन्तिम साता ऐन संशोधन गरी २०७६ साउनदेखि नै लागू हुने गरी १५ देखि १८ प्रतिशतसम्म

लकडाउन घट्यो, कोरोना बढ्यो

काठमाडौं, झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन् । कोठा बाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु । निर्णय लिन गाह्रो भइरहेको छ । यसो गरुँ

खर्च धान्नै नसक्ने अवस्थामा सरकार

काठमाडौं,  दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । कोभिड–१९ र

८२ दिनपछि खुल्यो लकडाउन, तर खुल्ने छैनन् यी क्षेत्र

काठमाडाैँ, मुलुक ८२ दिन लामो बन्दाबन्दी (लकडाउन) बाट मुक्त भएको छ । सरकारले चैत ११ गतेबाट सुरु गरेको लकडाउनलाई ८ पटक म्याद थपेर जेठ ३२ गतेसम्म लम्ब्याएको थियो । त्यसपछि लकडाउनको म्याद नथपी सरकारले असार १

अलपत्र अवस्थामा त्यो सिक्का बनाउने मेसिन

काठमाडौं, धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महावका ती मेसिनमा घाम र पानीले क्षति पुर्‍याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल औषधि कम्पनी लिमिटेडको

मध्यान्हमै अस्ताएको ‘सूर्य’

काठमाडौं, ‘जीन्दगीमा सबैभन्दा महत्वपूर्ण केही छ भने त्यो जीन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवादको हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षा सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन्

कुवेतबाट आएकी एक महिलामा कोरोना पुष्टि

काठमाडौं, कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई जेठ २९

बङ्गलादेशमा अलपत्र करिब २ सय ५८ नेपालीको उद्धार

काठमाडौँ, बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै

सोती हत्याकाण्ड : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जारजरकोट, रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको

एक जिल्लाबाट अर्कोमा जाँदा कोरोना परीक्षण जरुरत छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं,  स्वास्थ्य मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना परीक्षणको रिपोर्ट आवश्यक नभएको बताएको छ। लकडाउन खुकुलो भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जानेको संख्या बढेसँगै स्थानीय सरकार र घरबेटीले पीसीआर परीक्षणको रिपोर्ट मागेको गुनासोको आधारमा मन्त्रालयले